चाँप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चाँप
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. champaca
वैज्ञानिक नाम
Magnolia champaca
L.
चाँपको फूल

चाँप बलियो काठ हुने रूख वर्गमा पर्ने वनस्पति हो । लेकाली भेकमा पाइने यो वनस्पति गुराँस फुल्नुभन्दा केही महिना अघि लगभग उस्तै उचाइमा फुल्ने भएकाले "चाँप गुराँस" का फूलका रूपमा सँगसँगै पनि नाम आउँछ।