लहरे आँप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लहरे आँप
अष्ट्रेलियामा पाइने प्याजी रंगको लहरे आँपको दाना
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. edulis
वैज्ञानिक नाम
Passiflora edulis
Sims, 1818
लहरे आँपको लहरा
चित्र:Passionfruit flower (Hato Mayor, Dominican Republic - January 2012).jpg
पाराग्वेमा पाइएको रैथाने जातको लहरे आँप

लहरे आँप अथवा षडरस लहरामा फल्ने एक प्रकारको फल हो। यसको नाम आँप भएपनि यो फल साधारण आँप भन्दा पूर्ण रूपमा फरक हुन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो ।


तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]