सुन गोहोरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुन गोहोरो
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
वंश:
उपवंश:
Empagusia
प्रजाति:
V. flavescens
वैज्ञानिक नाम
Varanus flavescens
(Hardwicke & Gray, 1827)

सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो । यो मुख्यतया नेपाल, भारत, पाकिस्तानबङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

{{नेपालको उतर पूर्वी भित्री तराईमा पाइने सुनगोहोरोको रङ पहेँलो र खैरो रंगको टाटे-पाङरे हुन्छ। यसको तौत लगभग ५००ग्राम देखि-१०००ग्राम सम्म वयस्क अवस्थामा पाईन्छ। यो प्राय गरेर रात पर्न लागे पछि भोजनका लागि बाहिर निस्कने गर्दछ दिनमा भने एकै ठाउँमा बस्ने गर्दछ। यो रुखमा भएका प्वालमा बस्ने गर्दछ,यसले कुनै-कुनै समयमा ठुलो स्वरमा कराउने गर्दछ। }}