ठूलो ताप्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ठूलो ताप्रे
ठूलो ताप्रेको पात
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
S. occidentalis
वैज्ञानिक नाम
Senna occidentalis
(L.) Link, 1829
पर्याय

Cassia caroliniana, C. ciliata Raf.
C. falcata L.
C. foetida Pers.
C. laevigata sensu auct. non Prain non Willd.
C. macradenia, C. obliquifolia, C. occidentalis, C. occidentalis L. var. arista sensu Hassk.
C. occidentalis L. var. aristata Collad.
C. planisiliqua
C. torosa Cav.
Ditrimexa occidentalis (L.) Britt.& Rose

Coffee Senna seeds

ठूलो ताप्रे औषधीय गुण भएको वनस्पति हो । यो वनस्पति गाईवस्तुको लागि विषालु मानिन्छ ।

ठूलो ताप्रेको औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]

पिसावमा अवरोध, कब्जियत, ज्वरोमा तथा टनिकको रूपमा पातको रसको सेवन गरिन्छ । टाउको दुख्ने र कफमा भुटेको बीउको धूलो खाइन्छ । चुर्ना पर्दा जराको रस/लेदोको प्रयोग गरिन्छ । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]