सृतिमा शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सृतिमा शाह
जन्मसन् १९९३[१]
काठमाडौँ, नेपाल
उचाइ१.७४ मी (५ फिट   इन्च)
उपाधिमिस नेपाल अन्तर्रष्ट्रिय २०१३
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गखैरौ
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१३
मिस अन्तर्रष्ट्रिय २०१३

सृतिमा शाह नेपाली सौन्दर्य प्रतियोगिता विजेता र मोडल हुन्।[२] उनले सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको दोस्रो उपविजेताको रूपमा मिस नेपाल अन्तर्रष्ट्रियको शीर्षक हात पारेकी थिइन्।[३][४][५] उनले नेपालको प्रतिनिधित्व गर्दै जापानमा भएको सन् २०१३ को मिस अन्तर्रष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

प्रारम्भिक जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

उनी नेपाली सेनाको मेजर जेनरलकी छोरी र शाही परिवारकी सदस्य हुन्। उनी थाइल्यान्डको वेबस्टर विश्वविद्यालयबाट सन् २०१७ मा प्रशासनिक वाणिज्य विषयमा स्नातोकोत्तर गरेकी छिन्।[६]

सन्दर्भ सामग्रीसभ[सम्पादन गर्नुहोस्]

  1. missnepal (२०१३-०३-१०), "Shritima Shah", मिस नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  2. "मिस नेपालको ताज इशानीलाई", नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ [dead link]
  3. "इशानी श्रेष्ठ नयाँ मिस नेपाल(फोटो फिचर)", हिमालखबर (नेपालीमा), २०१३-०३-२०, अन्तिम पहुँच २०२०-१२-०२ 
  4. "मिस नेपाल…", सौर्यअनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  5. "यसपटकको मिस नेपाल", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०२ 
  6. Ishani Shrestha steps into Miss Nepal stilettos वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१३ मिति
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
शुभेक्षा खड्का
( नेपाल)
मिस नेपाल अन्तर्रष्ट्रिय
सन् २०१३
पछिल्लो
सोनी राजभण्डारी
( नेपाल)