पोथी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोमन देवी भेनसको चिन्ह जुन पोथी जातिलाई जनाउन पनि प्रयोग गरिन्छ

पोथी (♀) सजिवको लिङ्गको आधारमा छुट्याइएको एक जाति हो । सामान्यत जीवहरूमा पोथी जातिले प्रजनन प्रकृयाको लागि उत्पादन गर्ने ग्यामेट्सलाई डिम्ब भनिन्छ।[१][२] पोथी जातिमा भालेको भन्दा ठूलो ग्यामेट्स हुन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ब्रिटेनमा डिम्ब, शुक्रकीट र भ्रूण ५५ वर्षसम्म भण्डारण गरेर राख्न पाइने", www.bbc.com, बिबिसी, अन्तिम पहुँच ८ मार्च २०२३ 
  2. Fusco, Giuseppe; Minelli, Alessandro (२०१९-१०-१०), The Biology of Reproduction (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 111–113, आइएसबिएन 978-1-108-49985-9