रानी लक्ष्मीबाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रानी लक्ष्मीबाई
झाँसीकी रानी
रानी लक्ष्मीबाईको चित्रकला
पूर्वाधिकारीरानी रमा बाई
उत्तराधिकारीबेलायती शासन
जन्ममणिकर्निका
(१८२८-११-१९)१९ नोभेम्बर १८२८
वाराणसी, भारत
मृत्यु१८ जुन १८५८
ग्वालियर, भारत
जीवनसाथीझाँसीका राजा महाराज गङ्गाधर राव नेवाल्कर
खानदान मराठा साम्राज्य
पेशारानी, सेनापती

रानी लक्ष्मीबाई pronunciation (१९ नोभेम्बर १८२८ – १८ जुन १८५८;[१][२][३] मराठी: झाशीची राणी लक्ष्मीबाई) भारतको मध्य-उत्तर भागमा अवस्थित मराठा साम्राज्य झाँसीकी रानी तथा भारतिय स्वतन्त्रता आन्दोलनकी एक योद्धा थिईन । उनको जन्म भारतको वाराणसी जिल्लाको भदैनी नगरमा भएको थियो । उनको बाल्यकालको नाम मणिकर्निका थियो ।

जिवनी[सम्पादन गर्नुहोस्]

भारतिय क्रान्ति[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Jhansi Ki Rani Lakshmibai Biography (gives birth date of 19 Nov 1835)
  2. Meyer, Karl E. & Brysac, Shareen Blair (1999) Tournament of Shadows. Washington, DC: Counterpoint; p. 138--"The Rani of Jhansi ... known to history as Lakshmi Bai, she was possibly only twelve in 1842 when she married the .. Rajah of Jhansi ..."
  3. Though the day of the month is regarded as certain historians disagree about the year: among those suggested are 1827 and 1835.

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]