कल्की (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कल्की
रातो कल्की फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
Callistemon

Species

See text

कल्की रूख वर्गमा पर्ने वनस्पति हो । रातो आकर्षक फूल फुल्ने हुनाले यसलाई घर, कार्यालय, सडक किनारा, बगैंचा तथा पार्कहरूमा सजावटका लागि रोप्ने गरिन्छ । कल्कीको फूल प्राचिनकालमा राजाहरूले मुकुटमा प्रयोग गर्ने कल्की जस्तै हुने हुनाले यसलाई कल्की भनिएको हो । यसको फूलमा पाइने रस माहुरीले मह बनाउन प्रयोग गर्छ ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Genus: Callistemon R. Br.", Germplasm Resources Information Network, United States Department of Agriculture, २००९-०१-२७, अन्तिम पहुँच २०१०-०४-२१