सोइरने तोरीगाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सोइरने तोरीगाँडा
नगरकोटमा पाइएको सोइरने तोरीगाँडा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
G. albogularis
वैज्ञानिक नाम
Garrulax albogularis
(Gould, 1836)

सोइरने तोरीगाँडा (Pterorhinus albogularis) नेपालमा पाइने तोरीगाँडा प्रजातिको चरा हो। यो चरा नेपाल लगायत अफगानिस्तान, भुटान, भारत, म्यानमार, पाकिस्तान, तिब्बत तथा भियतनाममा पाइने गर्छ। प्राय समुहमा बस्ने यो चरा उच्च पहाडिया जङ्गलहरूमा बसोबास गर्ने गर्छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट थ्रोटेड लाफिङ्ट्रस (White-throated Laughingthrush) भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]