सुबिसु केबलनेट
मौलिक नाम | सुबिसु |
---|---|
उद्योग | इन्टरनेट सेवा प्रदायक |
स्थापित | 1999 |
केन्द्रीय कार्यालय | , |
मुख्य व्यक्ति | सुधिर पराजुली (CEO) |
सेवाहरू | फाइबर इन्टरनेट, केबल इन्टरनेट, डिजिटल टिभी |
वेबसाइट | www |
सुविसु केबलनेट प्रा. लिमिटेड ट्रेडिंग, केबल टिभी र केबल इंटरनेट सेवा को क्षेत्रमा एक प्रशिद्ध नाम हो। सुविसुको स्थापना सन् १९९४ मा भएको हो। यसको कार्यालय काठमाडौँको बालुवाटारमा अवस्थित छ। [१] सुविसु आइ एस ओ ९००१:२००८ (ISO 9001:2008)को प्रमाणपत्र हासिल गरी नेपालमा नै पहिलो पटक केबल इंटरनेट र केबल अपरेटर प्रविधि भित्राउने कम्पनी पनि हो।[२] [३]
इतिहास[सम्पादन गर्नुहोस्]
सेवाहरू[सम्पादन गर्नुहोस्]
इन्टरनेट सेवा[सम्पादन गर्नुहोस्]
केबल टीवी[सम्पादन गर्नुहोस्]
ip TV[सम्पादन गर्नुहोस्]
प्रसाशन क्षेत्र[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ सुविसु केबलनेट प्रा. लिमिटेड (वि सं २०७०), सुविसुको स्थापना, स्रोत: [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति, पहुँच मिति: वि सं २०७० श्रावण १३ गते
- ↑ "About Subisu CableNet", अन्तिम पहुँच २७ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१४ मिति
- ↑ "Subisu Cable Net(P.)Ltd", अन्तिम पहुँच २७ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०१३ मिति