बेडेन पावेल शिखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेडेन पावेल स्काउट शिखर
सर्वोच्च बिन्दु
उचाइ५,८२६ मी (१९,११४ फिट)[१]
सूचीनेपालका अग्ला हिमालहरू
भूगोल
बेडेन पावेल स्काउट शिखर is located in नेपाल
बेडेन पावेल स्काउट शिखर
बेडेन पावेल स्काउट शिखर
हिमशृङ्खलाहिमालय
आरोहण
सबैभन्दा सजिलो मार्गउत्तरी मार्ग

बेडेन पावेल शिखर नेपालको लाङटाङ उपत्यका क्षेत्रमा अवस्थित एक हिमशिखर हो । सामान्यतया यस हिमशिखरलाई र्उकिमा शिखर भनेर चिनिन्छ । यस हिमशिखरलाई स.न् २००७ मा विश्व स्काउटिङको १०० वर्ष पुगेको उपलक्ष्मा नेपाल सरकारले विश्व स्काउटका संस्थापक बेडेन पावेलको स्मरणमा हिमशिखरको पुनः नामाकरण गरी बेडेन पावेल शिखर भनेर राखिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Baden Powell Peak climbing information", Explore Himalaya, अन्तिम पहुँच २०१०-०२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-२० मिति