दयावीरसिंह कंसाकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दयावीर सिंह कंसाकारबाट अनुप्रेषित)

दयावीर सिंह कंसाकार नेपालका परिचित समाजसेवी थिए। उनले परोपकार संस्था स्थापना गरी अनाथ तथा असहायको सेवा गरे।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. धमला, जीवनाथ (२१ असार २०७६), "समाजसेवी साधकहरू", नागरीक, अन्तिम पहुँच २१ जेष्ठ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]