फिफा बेलोन डी' ओर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फिफा बेलोन डी' ओर (फ्रान्सेली उच्चारण: [balɔ̃ dɔʁ],"गोल्डेन बल") अन्तर्राष्ट्रिय फुटबल सङ्गठन फिफाले प्रत्येक वर्ष फुटबल खेलाडीहरूलाई प्रदान गर्ने पुरस्कार हो । गोल्डेन बल नामले पनि चिनिने यो पुरस्कार गएको वर्षमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटबल खेलाडीलाई प्रदान गरिन्छ । यो पुरस्कार अन्तर्राष्ट्रिय फुटबल टिमका कोचहरू तथा कप्तानका साथै विश्वका पत्रकारहरूको मतको आधारमा तय गरिन्छ ।[१][२]

यो अवार्डको सुरुवात सन् २०१० मा फ्रान्स फुटबल तथा फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी लाई मिलाएर बनाइएको हो । सन् २०१० मा भएको पहिलो फिफा बेलोन डी' ओर को उपाधि अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सी ले जितेका थिए ।

बिजेताहरू[सम्पादन गर्नुहोस्]

लियोनेल मेस्सी फिफा बेलोन डी' ओर का तिन पटक बिजेता
वर्ष प्रथम दोश्रो तेश्रो
२०१० अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना) स्पेन जावी (बार्सिलोना)
२०११ अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) स्पेन जावी (बार्सिलोना)
२०१२ अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) स्पेन आन्ड्रेस इनिएस्टा (बार्सिलोना)
२०१३ पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) फ्रान्स फ्राङ‌्क रिबेरी (बायर्न म्युनिख)
२०१४ पोर्तगाल क्रिष्टियानो रोनाल्डो (रियल म्याड्रिड) अर्जेन्टिना लियोनेल मेस्सी (बार्सिलोना) जर्मनी म्यानुअल न्युएर (बायर्न म्युनिख)
२०१५ अर्जेन्टिनालियोनेल मेस्सी(बार्सिलोना) पोर्तगालक्रिष्टियानो रोनाल्डो(रियल म्याड्रिड) ब्राजिलनेयमार जुनियर(बार्सिलोना)

बिजेता खेलाडीहरू[सम्पादन गर्नुहोस्]

खेलाडी प्रथम दोश्रो तेश्रो
अर्जेन्टिना लियोनेल मेस्सी
पोर्तगाल क्रिष्टियानो रोनाल्डो
स्पेन आन्ड्रेस इनिएस्टा
स्पेन जावी
फ्रान्स फ्रान्क रिबेरी
जर्मनीम्यानुअल न्युएर
ब्राजिलनेयमार जुनियर

देशका आधारमा बिजेताहरू[सम्पादन गर्नुहोस्]

देश प्रथम स्थान दोश्रो स्थान तेश्रो स्थान
 अर्जेन्टिना ३ (२०१०, २०११, २०१२) २ (२०१३,२०१४)
 पोर्चुगल २ (२०१३,२०१४) २ (२०११, २०१२)
 स्पेन १ (२०१०) ३ (२०१०, २०११, २०१२)
 फ्रान्स १ (२०१३)

२०१२)

 जर्मनी १ (२०१४)

क्लबका आधारमा बिजेता[सम्पादन गर्नुहोस्]

क्लब प्रथम स्थान दोश्रो स्थान तेश्रो स्थान
1 स्पेन बार्सिलोना ४(२०१०, २०११, २०१२)(२०१५) २ (२०१०, २०१३) ४ (२०१०, २०११, २०१२)(२०१५)
स्पेन रियल म्याड्रिड २ (२०१३)(२०१४) ३(२०११, २०१२)(२०१५)
जर्मनी बेयर्न म्युनिख २ (२०१३)(२०१४)

फिफा बेलोन डी' ओर सम्मान[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा सम्मानको रूपमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेलाई फिफा बेलोन डी' ओर सम्मान प्रदान गरियो । पेलेले ब्राजिललाई ३ पटक विश्वकप जिताउँदा समेत उनलाई फिफाको तर्फबाट कुनै सम्मान प्राप्त भएको थिएन किनकी उनको समयमा फिफा बेलोन डी' ओर युरोपियन खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

फपप