मिनाक्षी अम्मन मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिनाक्षी अम्मन मन्दिर
मिनाक्षी अम्मन मन्दिर
प्राथमिक विवरण
स्थान:मदुरै
सम्बन्धनहिन्दुत्व
जिल्लामदुरै
देशभारत
वेबसाइटhttp://www.maduraimeenakshi.org

मिनाक्षी अम्मन मन्दिर भारतको तमिलनाडु राज्यको मदुरै शहरमा अवस्थित रहेको छ । यो हिन्दु देवता शिव (“‘सुन्दरेश्वरर”’ वा सुन्दर ईश्वरको रूपमा) तथा भार्या देवी पार्वती (मीनाक्षी वा माछाको आकारको आखाँ भएको देवीको रूपमा) दुवै समर्पित रहेको छ । अर्को महत्त्वपुर्ण कुरा माछा पाण्डेय राजाहरूको राजचिन्ह पनि हो । यो मन्दिर तमिल भाषाको गृहस्थान २५०० वर्ष पुरानो मदुरै शहारको जीवनरेखा हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]