गिनी पिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गिनी पिग
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
C. porcellus
वैज्ञानिक नाम
Cavia porcellus
(Linnaeus, 1758)
पर्याय

Mus porcellus
Cavia cobaya
Cavia anolaimae
Cavia cutleri
Cavia leucopyga
Cavia longipilis

गिनी पिग रोडेन्ट प्रजातिको र क्याभिडे परिवारमा पर्ने जनावर हो। यसको नाम गिनी पिग भए तापनि यो गिनीमा पाइने तथा सुँगुर (पिग) प्रजातिको पनि होइन। यो एन्डिज क्षेत्रमा उत्पाति गरिएका वर्णसंकर प्रजाति भएकोले क्याभि प्रजातिका केही जनावरहरूसँग नजिकका भए तापनि यिनीहरूको कुनै जंगली प्रजाति छैनन्।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]