नेट रन रेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेट रन रेट क्रिकेटको खेलमा प्रयोग हुने एउटा संख्या हो । यो वान डे लिग प्रतियोगितामा टिमलाई विभाजन गर्ने एउटा सामान्य प्रणाली हो । जस्तै फुटबलमा "गोल अन्तर" हुन्छ त्यसै प्रकार यसको प्रयोग क्रिकेटमा पनि गर्ने गरिन्छ ।


सन्दर्भ सुची[सम्पादन गर्नुहोस्]