बुढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुढी
बुढी
city
जनसङ्ख्या
 (2001)
 • जम्मा५२७८

बुढी नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ८९५ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार बुढीको जनसङ्ख्या ५२७८ छ। भने सन् २०११को जनगणना अनुसार यस गाविसको जनसङ्ख्या ५६९७ छ जसमध्ये पुरुष २७०३ र महिला २९९४ रहेको ५ । यस गाविसमा कूल घरधुरी संख्या ११०८ रहेको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम देखि करीव १६ किलोमिटर उत्तरतर्फ रहेको छ र सदरमुकाम आवतजावत गर्ने सडक कालोपत्रे समेत रहेको छ । उत्तरमा दुविया गाविस पश्चिममा वरकलपुर र हरिहरपुर गाविस छन् भने दक्षिणमा राजपुर र पूर्वमा जयनगर गाविस रहेको छ । [१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]