गोरखाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोर्खालीबाट अनुप्रेषित)
नेपालका मगर, गुरुङ,खस छेत्रीखस ठकुरी मात्र पहिलो गोर्खाली हुन्
यो लेख गोर्खा ब्यक्ति समूहको बारेमा छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा (बहुविकल्प)
गोरखा फौजको सर्वोच्च कमाण्डर बडाकाजी अमरसिंह थापा क्षेत्री
हर्स गार्डस अवेन्युमा एक गोर्खाको प्रतिमा, जुन रक्षा मंत्रालयको बाहिर छ, वेस्टमिन्सटर सहर, लण्डनमा.
नेपालका मगर , गुरुङ्, खस छत्री , खस ठकुरी, पहिलो गोर्खाली हुन्

गोर्खाली वा गोरखाली (अङ्ग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन। [१] यो नाम गोर्खालीहरूले ८ औँ शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए। उनका शिष्य बप्पा रावलले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर मेवाड, राजस्थान (राजपुताना)मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर उत्तरतिर बढ्दै गये र गोरखामा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै नेपाल अधिराज्य स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७७ जिल्लाहरू मध्य एक हो। गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी, भारतीय आर्मी को गोरखा रेजिमेन्टब्रिटिश आर्मी को गोरखा ब्रिगेज को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई ब्रिटिस भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू। नेपालका खस छेत्री , खस ठकुरी, मगरगुरुङ पहिलो गोर्खाली हुन्। किनकी गोर्खाली महाराज पृथ्वी नारायण शाह को आफ्नु गोर्खाली सेना मा मगर, गुरुङ क्षेत्रीठकुरी बाहेक अरु जाती लाई सेना मा लिनु मनाही थियो खास गरी तामाङ, शेर्पा, नेवार, थारुबाहुन लाई भर्ना लिइदैन थियो । अनि इ ४ जाती मगर , गुरुङ् , क्षेत्री जातिको सेना द्वारा सम्पुर्ण नेपाल एकिकरण, सिक्किम कब्जा , अनि तिब्बत भोट आक्रमन अनि हिमाचल को काङ्रा सम्म इ ४ जात को सेना ले नैै युद्ध गरेको थिए। आज पनि भारतिय सेना मा 1 र 4 गोर्खा रेजिमेन्त मगर गुरुङ को लागि, 3 र 9 गोर्खा रेजिमेन्त छेत्री ठकुरी को लागि आरक्षित छ। 1950 मा मात्र राईलिम्बू लाई सेना मा लियेको र उनिहरूको लागि 11 गोर्खा राइफल बनाइयो, गोर्खाली सेना मा पनि पछि पछि मात्र लिम्बू, राई, सुनुवार जाती थपिएका हुन्।

ब्रिटिस भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरिएको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ सैम मानेकशाले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-

If a man says he is not afraid of dying, he is either lying or is a Gurkha.

अर्थात: "जुन ब्यक्तिले भन्छ कि मलाई मर्नुबाट डर लाग्दैन, उ ब्यक्ति कि त झुटो बोल्दैछ कि त गोर्खा हो।"

स्त्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "Gurkhas form the major population group in नेपाल