दालभात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दालभात

दालभात नेपालको लोकप्रिय खाना हो। दाल, भात, तरकारी, अचार आदि भएको मुख्य खानालाई सामान्यतया नेपाली खाना पनि भन्ने गरिन्छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्यकडीहरू[सम्पादन गर्नुहोस्]