भोजपुरी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोजपुरी
भोजपुरी · 𑂦𑂷𑂔𑂣𑂳𑂩𑂲
मूलभाषीभारत] र नेपाल
क्षेत्रभोजपुरी क्षेत्र
मातृभाषी वक्ता५.१ करोड, आंशिक गणना
प्रारम्भिक रूप
सरकारी दर्जा
आधिकारिक भाषा
 फिजी (फिजी हिन्दीको रूपमा)
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
नियामक संस्था
भाषा सङ्केतहरू
आइएसओ ६३९-२bho
आइएसओ ६३९-३bho
ग्लोटोलगbhoj1244[३]
भाषाविद् प्रयोगशाला59-AAF-sa
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहारउत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा कैथी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sudhir Kumar Mishra (२२ मार्च २०१८), "Bhojpuri, 3 more to get official tag", The Telegraph, मूलबाट २२ मार्च २०१८-मा सङ्ग्रहित। 
  2. "New chairman of Bhojpuri Academy | Patna News - Times of India", The Times of India, २८ अगस्ट २०१०। 
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "भोजपुरी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।