देवीपाटन मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू देवीपाटन मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। देवीपाटन मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

देवीपाटन मण्डलमा निम्न ४ वटा जिल्लाहरू छन:
  1. गोंडा जिल्ला
  2. बहराइच जिल्ला
  3. श्रावस्ती जिल्ला
  4. बलरामपुर जिल्ला