ललितपुर जिल्ला (उत्तर प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ललितपुर जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो झाँसी मण्डलको ३ जिल्लाहरू मध्य एक हो।