अपरेसन फेयर प्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पाकिस्तानका तत्कालीन सेनाध्यक्ष जनरल जियाउल हकले सन् १९७७ जूलाई ५मा सैनिक विद्रोह गरी सत्ता हातमा लिएका थिए। ९० दिनभित्र निष्पक्ष र स्वतन्त्र चुनाव गराई निर्वाचित सरकारलाई सत्ता सुम्पने उनको घोषणा थियो। यसैलाई अपरेसन फेयर प्ले भनिन्छ।