मकालु हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकालु
दक्षिण-पश्चिमी मोहोडाबाट मकालु हिमालको दृष्य
सर्वोच्च बिन्दु
उचाइ८,४८१ मी (२७,८२५ फिट)[१]
Ranked 5th
प्रमुखता२,३८६ मी (७,८२८ फिट)
भिन्नता१७ किमी (११ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलाहिमालय पर्वत शृङ्खला
आरोहण
पहिलो आरोहणलियोनेल टेरे र जिन कजीद्वारा मे १५, १९५५
सबैभन्दा सजिलो मार्गहिउँ/हिउँको पहाड

मकालु हिमाल संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल हो । यसको उचाई ८,४६३ मिटर छ । यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ ।

चित्रदीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The height is often given as 8,481 m or 8,485 m.

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]