पैयुँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Prunus cerasoides
Oriental White-eye in a Wild Himalayan cherry
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
उपवंश:
प्रजाति:
P. cerasoides
वैज्ञानिक नाम
Prunus cerasoides
D.Don[१]
पर्याय

Prunus puddum (Roxb. ex Ser.) Brandis[२]

पैयुँ अथवा अङ्ग्रेजीमा चेरी (Wild Himalayn Cherry) नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको फल पाकेपछि अलग्गै किसिमको तीतो मिसिएको गुलियो र मीठो हुन्छ।

Gallery[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Plant Name Details for Prunus cerasoides D.Don", IPNI , अन्तिम पहुँच सेप्टेम्बर १६, २००९ 
  2. GRIN (मे २९, २००७), "Prunus puddum information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच सेप्टेम्बर १६, २००९