अण्डकोष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अण्डकोष
अण्डकोषको भित्री संरचनाहरूको रेखाचित्र
वयस्क पुरुषको अण्डकोषको बाह्य भागहरू र वरिपरिको संरचनाहरूको रेखाचित्र
विबरण
धमनीTesticular artery
शिराTesticular vein, Pampiniform plexus
स्नायुSpermatic plexus
LymphLumbar lymph nodes
पहिचान
ल्याटिनtestis
चिकित्सा विषय शीर्षकहरूD013737
TAA09.3.01.001
एनाटोमीको आधारभूत मोडेल7210
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

अण्डकोष (अङ्ग्रेजी: स्क्रौटम) पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउनु हो ।

अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।


तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]