जर्ज ह्यारिसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


जर्ज ह्यारिसन

जर्ज ह्यारिसनको जन्म सन् १९४३ फेब्रुअरी २५ तारिखका दिन बेलायतको लीभरपूल शहरमा भएको थियो। विटल्स ब्याण्ड लीड गितारिष्ट हुँदा यिनले थुप्रै गीतहरू लेखे। यिनी पूर्वीय दर्शनबाट निक्कै प्रभावित थिऐ। पण्डित रवी शंकरलाई यिनले गुरू नै मानेका थिऐ।