सिलौटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेक्सिकोमा प्रयोग गरिने सिलौटो र लोहोरो

सिलौटो भान्साघरमा प्रयोग गरिने मसला पिंध्ने चेप्टो ढुङ्गो, जसमाथि राखेर लोहोरोले पिंधिन्छ। ती दुई ढुङ्गाको सहायताले विभिन्न मसलाहरू (जिरा, मरिच, धनिया, अदुवा लसुन, ल्वाँङ, सुकुमेल, जाइफल आदि ) तथा अचार पिसिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]