इलाहाबाद बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलाहाबाद बैङ्क
व्यवसाय प्रकार
पब्लिक
व्यावसायिक रूपBSE532480,
NSEALBK
उद्योगबैङ्किंग, फाइनेंसियल सर्विस
स्थापित२४ अप्रिल १८६५; १५८ वर्ष पहिले (१८६५-०४-24)
इलाहाबाद मा
केन्द्रीय कार्यालय,
शाखा सङ्ख्या
३,०७१ शाखा (२०१५)[१]
मुख्य व्यक्ति
राकेश सेठी (चेयरमैन तथा ऍमडी);[२]
सेवाहरू
राजश्ववृद्धि १८९.१३ बिलियन (युएस$२.७ बिलियन) (2013)[३]
परिचालन आय
ह्रास ३३.८५ बिलियन (युएस$४७० मिलियन) (2013)[३]
ह्रास ११.८५ बिलियन (युएस$१७० मिलियन) (2013)[३]
कुल इक्विटीवृद्धि ५ बिलियन (युएस$७० मिलियन) (2013)[३]
कर्मचारी सङ्ख्या
२२,५५७ (मार्च २०१३)[४]
मूल सङ्गठनइंडियन बैंक विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटwww.allahabadbank.in

इलाहाबाद बैङ्क भारतको एक प्रमुख अनुसूचित वाणिज्यिक बैङ्क हो। यो १८६५ मा स्थापित भ​एको थियो। यसको प्रधान कार्यालय कोलकातामा छ, र पुरै भारतमा २५०० भन्दा बढी शाखाहरु छन​। यसको अध्यक्ष तथा प्रबंध निदेशक सुभालक्ष्मी पांसे हुन।

ढाँचा:भारतका बैङ्कहरू

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Welcome to the website of Allahabad Bank" 
  2. "Rakesh Sethi takes over as new CMD of Allahabad Bank", timesofindia-economictimes 
  3. ३.० ३.१ ३.२ ३.३ "Financial Results - Annual Trend", Bombay Stock Exchange, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४ 
  4. "Annual Report 2012-13", Allahabad Bank, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]