टटेलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टटेलो
टटेलोको चत्र
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
वंश:
प्रजाति:
O. indicum
वैज्ञानिक नाम
Oroxylum indicum

टटलो अर्थात टटेलो (संस्कृत-विरोचनः) तरबार आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने वनस्पति हो। यसका फूल सुकाएर प्रायः औलो ज्वरोमा औषधीका रूपमा खुवाइन्छ। कोसा भित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनीने वा देउतालाई चढाइने गरिन्छ।
किरात सुनुवार, राई, लिम्बुहरूको कार्जे, बिबाह, ब्रत-बन्दन आदिमा यो टटेलो नभई नहुने भएकोले यो हरेक किरातहरूको घर-घरमा प्राय यो टेटेलो पाइन्छ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]