नेपाली व्यञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:नेपाली व्यंजन

दाल भात तरकारी
थकाली रेष्टुराँमा ढिँडोको थाल

नेपाली व्यंजनको तात्पर्य ती विशेष खाद्य पदार्थहरूसित छ जो नेपालीहरू आहारको रूपमा प्रयोग गर्दछन्। नेपाल, जो भारत के उत्तर पूर्वी राज्यहरू, पश्चिम बङ्गाल तथा भूटान आदि स्थानहरूमा बस्ने नेपालीहरू खाद्यको क्षेत्रमा एउटा अलग्गै विशेषता राख्छन्।। संस्कृति, परम्परा र भौगोलिक विभिन्नताको कारण उनीहरूको खाद्य पदार्थ पनि त्यहि हिसाबले अलग छ। पहाडमा बस्ने र मैदानका निवासीमा पनि भोजनमा अन्तर पाइन्छ। उनका खाद्यहरूमा विशेषतया दाल, भात, तरकारी र चटनी(अचार) दैनिक आहार हुन्। मैदानी इलाकाहरूमा बस्नेहरूले रोटी र भात दुवै खाने गर्दछन्।

प्रकार[सम्पादन गर्नुहोस्]

Snacks vendor