अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
आदर्श वाक्यग्रेट क्रिकेट ग्रेट स्पिरिट
गठन१५ जुन १९०९; ११४ वर्ष पहिले (१९०९-०६-15)
प्रधान कार्यालयदुबई, युएई
सदस्यता
१०७ सदस्य राष्ट्र
अध्यक्ष
जहिर अब्बास
कार्यकारी अधिकृत
डेभ रिचर्डसन
चेयरम्यान
शशांक मनोहर
वेबसाइटआधिकारिक वेबसाइट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) क्रिकेटको अन्तर्राष्ट्रिय परिचालक निकाय हो । यो इङ्ल्यान्ड, अस्ट्रेलियादक्षिण अफ्रिकाका प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो । सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन नाम राखे जुन सन् १९८९ सम्म कायम रहयो । यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र आयरल्यान्ड पुर्ण सदस्य रहेका छन् । यसका ९३ वटा सहसदस्यहरु छन् । यो अन्तर्राष्ट्रिय क्रिकेटको कार्यकारी निकाय हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]