जानु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जानु एउटा अकर्मक क्रिया हो। यो जा धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा सर्नु हो। अरको अर्थमा मर्नु पनि हुन्छ। र बिग्रनु पनि हुन्छ।

यसका रुप यस प्रकार छन्

जानु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) जान्छ/जान्छे/जानुहुन्छ गयो/गए/गई
गइन्/जानुभयो
जानेछ/जानेछन्/जानुहुनेछ
बहुबचन (अन्य पुरुष) जान्छन् गए जानेछन्/जानुहुनेछ
एक बचन(मध्यम पुरुष) जान्छौ/जान्छ्यौ गयौ जानेछौ
बहुबचन (मध्यम पुरुष) जान्छौ गयौ जानेछौ
एक बचन(उत्तम पुरुष) जान्छु गएँ जानेछु
बहुबचन (उत्तम पुरुष) जान्छौं गयौं जानेछौं