ज्याभिअर मासेरानो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याभिअर मासेरानो
व्यक्तिगत जानकारी
पुरा नाम ज्याभिअर एलेज्यान्ड्रो मासेरानो
उचाइ १.७४ मी (५ फिट   इन्च)[१]
खेल्ने स्थान(हरू) रक्षात्मक मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या १४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३–२००५ रिभर प्लेट ४६ (१)
२००५–२००६ कोरिन्थिएन्स २६ (५)
२००६–२००७ वेस्ट ह्याम यूनाईटेड (०)
२००७–२०१० लिभरपुल ९४ (३)
२०१०– बार्सिलोना २७ (०)
अन्तर्राष्ट्रिय करियर
२००३ अर्जेन्टिना यू-२० २२ (१)
२००४–२००८ अर्जेन्टिना यू-२३ १८ (०)
२००३– अर्जेन्टिना ६९ (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ जनवरी २०११
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१ जुन २०११

ज्याभिअर एलेज्यान्ड्रो मासेरानो (स्पेनी उच्चारण: [ma(s)tʃeˈɾano]; जन्म ८ जुन १९८४ शान लोरेन्जोमा) एफसी बार्सिलोनाको लागि रक्षात्मक मध्यपंक्तिबाट खेल्ने अर्जेन्टिनी फुटबल खेलाडी साथै अर्जेन्टिना राष्ट्रिय टीमका कप्तान पनि हुन। उनी आवश्यकता अनुसार सेन्ट्रल ब्याकबाट पनि खेल्ने गर्छन।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]