प्रशान्त महासागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रशान्त महासागर

पृथ्वीका महासागरहरू

प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो महासागर हो । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एसिया, अस्ट्रेलियाअमेरिकाले घेरिएर रहेको छ ।

प्रशान्त महासागर क्षेत्रफल:-16करोड़ 57लाख औषत गहिराई :4300मिटर गहिरो भाग :-मारियाना ट्रेन्च पानी को भाग:-45•5% आकार :-त्रिभुज