हात्ती पोलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हात्ती पोलोको विश्वकप प्रतियोगिता
बर्दिया जिल्लाको ठाकुद्वारामा आयोजित हात्ती पोलो

हात्ति पोलो हात्तीमा चडेर खेलिने पोलो खेल हो। यो खेल नेपाल लगाएत भारत, थाइल्याण्डश्रीलङ्कामा पनि खेल्ने गरेको पाइन्छ तर हात्ती पोलोको विश्वकप प्रतियोगिता भने नेपालको चितवन जिल्लाको मेघौलीमा आयोजना गरिन्छ।