ललित कला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सौन्दर्य या लालित्यका आश्रयबाट व्यक्त हुने वाला कलाहरू ललित कला कहलाउँछन्। अर्थात त्यो कला जसका अभिवंयजनमा सुकुमारता र सौंदर्यको अपेक्षा छ र जसको सृष्टि मुख्यतः मनोविनोदको लागि छ। जस्तै गीत, संगीत, नृत्य, नाट्य, तथा विभिन्न प्रकारको चित्रकलाहरू।

नृत्य कला (दक्षिण भारतीय)[सम्पादन गर्नुहोस्]

भरत नाट्यम[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]