खाद्यान्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुख्य रूपमा दैनिक खानाको लागि प्रयोग गरिने खेतीबाट उत्पन्न अन्नलाई खाद्यान्न भनिन्छ जस्तै :

आदि।

नेपालको पहाडी भेगमा मकै प्रशस्त उत्पादन हुन्छ तर नेपालीहरूको मुख्य खाना धान हो। धान नेपालको समतल भूभागमा उत्पादन हुन्छ र बाँकी भारतबाट निर्यात गरिन्छ।धानको लागि प्रशस्त सिंचाइको पनि आवश्यकता पर्छ।