कलम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाल पोइंट पेन

कलम, लेखनी वा पेन यस्तो वस्तु हो, जसबाट कागजमा मसी द्वारा लेखिन्छ । कलमको प्रयोग अन्य चीजहरूमा पनि लेखनको लागि गरिन्छ । प्राचिन काल देखि आजसम्म अनेक प्रकारले लेखन प्रयोजनको लागि प्रयोग गरिएका छन् जस्तै नरकटको कलम, प्वांखबाट बनेका कलम, फाउंटेन पेन, बाल-पोइंट पेन (बाल-मुखी कलम) आदि ।

एक लक्जरी बल पेन

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=कलम&oldid=1163091" बाट अनुप्रेषित