आगम बौद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आगम ग्रन्थ धेरै प्राचीन हुन्, तथा जो स्थान वैदिक साहित्य क्षेत्रमा वेद र बौद्ध साहित्यमा त्रिपिटकको छ, त्यहि स्थान जैन साहित्यमा आगमहरूको छ।