आम निर्वाचन २०५६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आम निर्वाचन २०५६ नेपालमा भएको प्रजातान्त्रिक निर्वाचन हो।


निर्वाचनको नतिजा[सम्पादन गर्नुहोस्]

राजनीतिक दल मत सिट
संख्या % संख्या +/-
नेपाली काँग्रेस ३२,१४,०६८ ३७.२९ १११ वृद्धि२८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २७,२८,७२५ ३१.६६ ७१ ह्रास१७
राष्ट्रीय प्रजातन्त्र पार्टी ८,९९,५११ १०.४४ ११ ह्रास
नेपाल सद्भावना पार्टी २,७७,२३९ ३.२२ वृद्धि
राष्ट्रीय जनमोर्चा १,२१,३९४ १.४१ वृद्धि
संयुक्त जनमोर्चा नेपाल ७०,११९ ०.८१ वृद्धि
नेपाल मजदूर किसान पार्टी ४८,०१५ ०.५६ ह्रास
नेकपा (मार्क्सवादी–लेनिनवादी) ५,६७,९८७ ६.५९ Steady
राष्ट्रीय प्रजातन्त्र पार्टी (चन्द) २,९३,९५२ ३.४१ Steady
अन्य १,६१,३३८ १.८६ Steady
स्वतन्त्र २,३६,५४८ २.७४ ह्रास
जम्मा ८६,१८,८९६ २०५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]