क्षिप्रा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षिप्रा, मध्यप्रदेशमा बग्ने एक प्रसिद्ध र ऐतिहासिक नदी हो। यो भारतका पवित्र नदीहरूमा एक हो। उज्जैनमा कुम्भको मेला यसै नदीका किनार लाग्दछ। द्वादश ज्योतिर्लिङ्गहरू मध्येको एक ज्योतिर्लिङ्ग महाकालेश्वरम् पनि यहाँ छ।