टेस्ट क्रिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनवरी २००५ मा इङ्ल्यान्ड तथा दक्षिण अफ्रिका बीच खेलिएको म्याचको दृश्य

टेस्ट क्रिकेट, क्रिकेटको सबैभन्दा लामो स्वरूप हो । यसलाई खेलाडीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको एकदिवसीय स्वरूप तथा ट्वान्टी२० अन्तर्राष्ट्रिय अधिक लोकप्रिय छ । टेस्ट क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा मान्यता प्राप्त राष्ट्रिय टिम बीच खेलिन्छ । दुई टिमका ११ खेलाडीद्वारा ४ इनिङ्गको म्याच खेलिन्छ जुन ५ दिन सम्म चल्छ । क्रिकेटको यो स्वरूपले नै खेलाडीको वास्तविक क्षमतालाई प्रस्ट पार्ने कुरा बिज्ञहरू भन्छन् ।[१][२][३]

टेस्ट क्रिकेट खेल्ने दर्जा प्राप्त राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

निम्नलिखित देशहरूलाई टेस्ट क्रिकेट खेलने दर्जा प्राप्त छ

  1.  इङ्ल्यान्ड
  2.  अस्ट्रेलिया
  3.  दक्षिण अफ्रिका
  4.  वेस्ट इन्डिज
  5.  न्युजिल्यान्ड
  6.  भारत
  7.  पाकिस्तान
  8.  श्रीलङ्का
  9.  जिम्बाब्वे
  10.  बङ्गलादेश

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Lifeless pitches should not be accepted, The Telegraph. Retrieved 1 August 2009
  2. Knight's return to proving ground, Retrieved 1 August 2009
  3. Adam Gilchrist's Cowdrey Lecture, 2009, ESPNcricinfo. Retrieved 1 August 2009

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]