जनसाङ्ख्यिकीय लाभांश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जनसांख्यिकीय लाभांशबाट अनुप्रेषित)

जनसाङ्ख्यिकीय लाभांश (Demographic dividend) अर्थ व्यवस्थामा मानव संसाधनका सकारात्मक र सतत विकासलाई दर्शाउँदछ। यो जनसङ्ख्या ढाँचामा बढदो युवा एवं कार्यशील जनसङ्ख्या (१५ वर्षदेखि ६४ वर्ष आयु वर्ग) तथा घट्तो आश्रितता अनुपातका परिणामस्वरूप उत्पादनमा ठूलो मात्राका सृजनलाई प्रदर्शित गर्दछ। यस स्थितिमा जनसङ्ख्या पिरामिड उल्टा बन्नेछ अर्थात यसमा कम जनसङ्ख्या आधार भन्दा माथि ठूलो जनसङ्ख्यातर्फ बढ्दछन्। अर्थतन्त्रका शुचक सुधार गर्न यसले सहयोग पुर्याउछ।[१]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

Demographic Dividend

Youth Bulge: A Demographic Dividend or a Demographic Bomb in Developing Countries?