अंतर्राष्ट्रीय खगोलीय संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
अंतर्राष्ट्रीय खगोलीय संघको चिन्ह

अंतर्राष्ट्रीय खगोलीय संघ (अ॰ख॰स॰) एउटा व्यवसायिक खगोलशास्त्रीहरूको संगठन हो। जसको केंद्रीय सचिवालय पैरिस, फ्रांसमा अवस्थित छ। संघ खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अंतर्राष्ट्रीय स्तरमा प्रोत्साहनको निमित्त निर्मित गरिएको हो। जब ब्रह्माण्डमा कुनै नयाँ वस्तु दृष्टिगोचर हुन्छ तबा अ॰ख॰स॰ले यसको नामाकरण गर्छ जो अंतर्राष्ट्रीय स्तरमा मान्य हुन्छ।

अंतर्राष्ट्रीय खगोलीय संघलाई अंग्रेजी भाषामा "इंटरनैशनल ऐस्ट्रोनमिकल यूनियन" (International Astronomical Union या IAU) तथा फ्रांसिसी भाषामा "उनियाँ आस्त्रोनोमीक ऐंतेरनास्योनाल" (Union astronomique internationale) भनिन्छ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा