अन्तराष्ट्रिय दूरसंचार संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्तर्राष्ट्रीय दूरसंचार संघ

अन्तर्राष्ट्रीय दूरसंचार संघ

प्रतिष्ठा (स्थापित) १७ मई १८६५
संगठनको स्तर अन्तर राष्ट्रिय
केन्द्रीय कार्यालय जेनेवा, स्विट्जरलैंडITU मुख्यालय स्विट्जरलैंडमा स्थित छ.
अधिकारिक भाषाहरु १.अरबी, २.चीनी, ३.फ्रेन्च, ४.अङ्ग्रेजी, ५.रुसी, ६.स्पेनी(स्पेनिश)
संगठनको कार्य राष्ट्रहरुको संगठन, शान्ति एवं सुरक्षा
प्रमुख पद महासचिव
प्रमुख पदाधिकारीको नाम Hamadoun Touré
सदस्यहरु १९२ देशहरु
वित्तीय व्यवस्था सदस्य राष्ट्रहरुबाट
बजेट
शाखा कार्यालयहरु
आइएसओ संक्षेप [[आइएसओ 3166-2|]]
http://www.itu.int/


बर्न, स्विट्जरलैंडमा स्मारकमा लेखिएको शिलालेख : "Union Télégraphique Internationale fondée à Paris en 1865 sur l'initiative du gouvernement français. Érigé par décision de l'Union Télégraphique prise à la conférence internationale de Lisbonne en 1908." (नेपालीमा: "अन्तर्राष्ट्रीय दूरसंचार संघ, 1865मा पेरिसमा फ्रेंच सरकारको पहलमा स्थापित. यो स्मारक दूरसंचार संघको 1908 मा लिस्बनमा अन्तर्राष्ट्रीय सम्मेलनमा लिइएको निर्णयमा बनिएको हो.")

अन्तर्राष्ट्रीय दूरसंचार संघ (ITU; फ्रेन्च: Union internationale des télécommunications, स्पेनिश: Unión Internacional de Telecomunicaciones, चीनी भाषा: 国际电信联盟[१]; रूसी:Международный союз электросвязи; अरबी:الاتحاد الدولي للاتصالات) एक अन्तर्राष्ट्रीय संगठन हो. यो अन्तर्राष्ट्रीय रेडियो र दूरसंचारलाई नियमित र मानकीकृत गर्न स्थापित भएको थियो. यसको स्थापना पेरिसमा १७ मई] १८६५ मा भएकोथियो. यसका मुख्य कार्यहरु हुन्:

  • रेडियो वर्णक्रमको मानकी करण
  • रेडियो वर्णक्रमको नियतन,
  • विभिन्न देशहरुको बीच अन्तर्सम्बन्ध प्रबंधन, जसबाट अन्तर्राष्ट्रीय फोन कलको अनुमति दिन सकियोस

संयोजन[सम्पादन गर्ने]

ITU तीन वृत्तखण्ड्हरुबाट बनिएको होस्।:

See also[सम्पादन गर्ने]

ITU headquarters, Geneva

Notes[सम्पादन गर्ने]

ITU headquarters, Geneva
  1. The traditional Chinese name of the Union is 國際電信聯盟.

External links[सम्पादन गर्ने]