अक्षर पटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्षर पटेल
व्यक्तिगत जानकारी
नामअक्षर राजेश भाइ पटेल
ब्याटिङदेब्रे हाथे
बलिङदेब्रे हाथे
भूमिकाअल-राउन्डर
घरेलु टोली जानकारी
वर्षटिम
२०१२-हाल सम्मगुजरात क्रिकेट टिम
२०१३मुम्बई इंडियन्स टिम
२०१४-हाल सम्मकिङ्गस इलेवन पञ्जाब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआई प्रथम श्रेणी एलए टि२०आइ
म्याच २९ ३०
कुल रन ४० ४०१ ४७७ १८२
ब्याटिङ औसत २०.०० ४४.५५ २६.५० १४००+
१००/५० -/- ०/३ ०/२ ०/०
सर्वोच्च स्कोर १७* ६९* ९३ ४३*
कुल बल ३७९ १,९९१ १,४२४ ६७३
विकेट १४ २९ ३४ २८
बलिङ औसत २०.२८ २४.१० ३१.०० २४५७+
एक इनिङमा ५ विकेट - -
एक म्याचमा १० विकेट - n/a n/a
उत्कृष्ट बलिङ ३/४० ६/५५ ४/२४ १०/-
क्याच/स्टम्प ९/- ६/- १४/-
स्रोत: [१], २० जनवरी २०१५

अक्षर राजेशभाइ पटेल (जन्म २० जनवरी १९९४) एउटा भारतीय क्रिकेट खेलाडी हुन् । उनी गुजरात क्रिकेट टिमका अल-राउन्डर हुन । उनी देब्रे हाते ब्याट्सम्यान तथा स्पीन बलर हुन् । उनले आफ्नो एकदिवसीय क्रिकेटको सुरुवात सन् २०१४ जुन १५ मा बङ्गलादेश विरुद्ध गरेका थिए । उनी २०१५ क्रिकेट विश्वकपका लागि भारतका १५ सदसीय टोलीमा छनौट भएका छन् ।[१]

अन्तर्राष्ट्रिय क्यारियर[सम्पादन गर्नुहोस्]


प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

अक्षरको परिवार गुजरातमा बसोबास गर्छन । उसको एउटा भाइ छ जसको नाम सनसिप पटेल हो । अक्षरले इन्जियरिङको पढाइ धर्मसिंह देसाई विश्वविद्यालयबाट गरेका छन् ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Indian Team for Worldcup 2015 वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-२० मिति. ICC Cricket
  2. Akshar put on giant screen by brother. Indian Express. Retrieved 21 May 2014.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]