अक्सफोर्ड विश्वविद्यालय
नेपाली विकिपीडियाबाट
यूनिभर्सिटी अफ अक्सफोर्ड वा नेपालीमा अक्सफोर्ड विश्वविद्यालय (अंग्रेजी: University of Oxford यूनिभर्सिटि अव् ओक्स्फर्ड्, संक्षेप मा ओक्सन), ओक्सफर्ड, इङ्गल्याण्ड, मा स्थित, अंग्रेजीब्रोाषी विश्व को भन्दा पुरानो विश्वविद्यालय हो।[१] यसको साथ ३९ कलेज संबद्ध छ, जसमा धेरै ठूलो संख्या ठूलो अंडर ग्रेजुएट र पोस्ट ग्रेजुएट कोर्स अफर गरिन्छ। यसमा १८००० भन्दा धेरै छात्र पढाई गरिरहेका छन, जसमध्ये एक चौथाई विदेशी छात्र छन।
सन्दर्भ[सम्पादन गर्ने]
बाहिरी कडिहरु[सम्पादन गर्ने]
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |