अखिल जर्मन मजदुर संघ
नेपाली विकिपीडियाबाट
अखिल जर्मन मजदुर संघ जर्मनीका एउटा सामाजिक-जनवादी राजनैतिक दल थियो । दल फेर्डिनाण्ड लासाल सन् १८६३मा स्थापना गरियो |
सन् 1875मा यो दल जर्मन समाजवादी मजदुर पार्टीसंग एकिकृत भयो।