अग्नि रेखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाँचखाल उपत्यकामा रहेको ठुली सामुदायिक वनमा बनाइएको अग्नि रेखा

अग्नि रेखा अथवा वनपथ भन्नाले वनमा झाडीमा लागेको आगो वा डढेलो रोक्न बोटविरुवा तथा अन्य बल्ने वस्तुहरू नभएको खाली क्षेत्रलाई बुझिन्छ ।